अर्थ / बाणिज्य

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार
-न्युजभित्तो

काठमाडौँ, २० असार । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६९...

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी
-न्युजभित्तो

काठमाडौं, २० असार । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि. बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं...

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट समर्पण
-न्युजभित्तो

काठमाडौँ, १० असार । मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसिसी कम्प्याक्ट) लागू भएको पहिलो वर्षको बजेट खर्च निकै कम देखिएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले चालु आर्थिक वर्षका लागि पाएको कूल बजेटको करिब...

बागमती प्रदेशमा सातवटा कोसेली घर निर्माण गरी हस्तान्तरण
-न्युजभित्तो

बागमती, १० असार ।  बागमती प्रदेश सरकारको ‘कोसेली घर’ कार्यक्रमअन्तर्गत मकवानपुरलगायतका विभिन्न जिल्लामा सात वटा कोसेली घर निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।  हस्तकला तथा स्थानीय कृषिउपजको प्रदर्शनी तथा बिक्रीमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बागमती प्रदेश सरकारले ‘कोसेली...

सुनको मूल्य तोलामा २७ सयले घट्यो
-न्युजभित्तो

काठमाडौँ, ९ असार । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु दुई हजार सात सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट
-न्युजभित्तो

काठमाडौ, ७ असार । ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालिबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई हस्पिटलका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल...

ग्लोबल आइएमई बैंकका सेवाग्राहीलाई सौराहाको होटल आइकावामा छुट
-न्युजभित्तो

चितवन, २५ जेठ । ग्लोबल आइएमई बैंकका सेवाग्राहीहरुले होटल आइकावा इन प्रालिमा सेवा लिए वापत छुट सुविधा पाउने भएका छन् । बैंक र होटल आइकावा इन प्रा.लि. बैंकका सेवाग्राहीले होटलमा सेवा लिए छुट दिने समझदारी पत्रमा हस्ताक्ष गरेका हुन्...

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब
-न्युजभित्तो

काठमाडौँ, २५ जेठ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०र८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा...

यार्सागुम्बा सङ्कलनः राज्यकोषमा एक करोड २५ लाख राजस्व
-न्युजभित्तो

काँक्रेविहार (सुर्खेत), २५ जेठ । बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले रु एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात...

हिजो १८ सयले बढेको सुनको मूल्य आजपनि १ हजारले बढ्यो
-न्युजभित्तो

काठमाडौं, २५ जेठ । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । हिजो ९बिहीबार० १८ सय बढेर पुरानो रेकर्ड ब्रेक गर्दै १ लाख ४४ हजार रुपैयाँ कायम भएको सुन आजपनि १ हजार रुपैयाँ बढेको हो...