अर्थ / बाणिज्य
खैरहनी (चितवन) । पूर्वी चितवनको खैरहनी नगरपालिकामा नवौं खिचरा महोत्सवको तयारीलाई तीब्र पारिएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी–५, गौचरनमा यही पुस २८ देखि माघ १० गते सम्म महोत्सव हुने भएको हो । माघी पर्वको...
चितवन । उद्योग बाणिज्य संघ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनका अध्यक्षका उम्मेदवार सिरिष पन्तले विगतमा आफ्नो पहलमा भएका कार्यसहित चुनावी प्रतिवद्दता सार्वजनिक गरेका छन् । अध्यक्ष उम्मेदवार पन्तले उद्योग बाणिज्य संघ चितवनमा उपाध्यक्ष हुँदा गरेका कार्यहरु र...
काठमाण्डौं, ६ पुस । नेपाल एग ट्रेडिङ्ग प्रा.लि.को अध्यक्षमा राजेन्द्र लामिछाने चयन हुनु भएको छ । कम्पनीको आज काठमाण्डौंमा सम्पन्न प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले लामिछानेको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । कम्पनीको सञ्चालकहरुमा बिनोद पोखरेल,...
चितवन, १४ मंसिर । चितवनका विभिन्न क्षेत्रमा व्यवसाय गर्ने व्यवासयीहरुलाई घरधनीले घरवहाल कर तिर्न लगाएको कुरा कसैका सामू पनि छिपेको छैन । अहिलेसम्म घरबहाल कर आफैँले तिर्दै आइरहेका व्यवसायीहरुले घरबहाल कर घरधनीसँग लिनुपर्ने भन्दै दवाव बढाउन थालेका छन् । उद्योग...
रत्ननगर, १५ कात्तिक । चितवनका क्रियाशील पत्रकार निराजन घिमिरेले व्यवसायिक फूलखेती गर्नुभएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं–१६, भद्रकालीमा पाँच कट्ठा क्षेत्रफलमा उहाँले फूलखेती गर्नुभएको हो । घिमिरेले पाँच कट्ठा क्षेत्रफलमा फूलखेती गर्न ३५ हजार रुपैयाँ मात्र लगानी...
खैरहनी (चितवन) , २१ असोज । खैरहनी नगरपालिकाले पर्सा बजारको विभिन्न खाद्य पसल तथा स्टोरहरूको अनुगमन गरेको छ । चाडपर्व नजिकिंदै आएको सन्दर्भमा खैरहनी नगरपालिकाले पर्सा बजार क्षेत्रभित्र रहेका बिभिन्न पसल तथा व्यवसायको आज अनुगमन गरेको हो । पर्साको मुख्य...
चितवन, १८ भदौ । कामना सेवा विकास बैंक पदमपुर शाखाले विद्यालयले बाद्यवाधन र खेलकुदका सामग्री हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी बैंकले कालिका नगरपालिका वडा नं. ४ मा रहेको श्री आधारभूत विद्यालय गड्यौलीलाई ती सामग्री हस्तान्तरण...
चितवन, ८ साउन । लामो समयपछि अण्डा उत्पादक किसानले लागत मूल्य पाउने भएका छन् । उनीहरु लामो समयदेखि लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्न बाध्य थिए । पछिल्लो समय अण्डाको मूल्य बढेसँगै किसानले लागत मूल्य पाउन थालेका हुन् । विगतमा...
चितवन, ३ जेठ । चितवनमा मोबाईल एप ‘आयो’ प्रयोग गरेर बाइक र आटो बोलाउन र गन्तव्यमा पुग्न सकिने सेवा सुरु भएको छ । भरोसा नेटवर्किङ प्रालिले चितवनमा ‘आयो’ एप मार्फत बाइक र अटो सेवा सुरु गरेको हो । कम्पनीले...
चितवन, २९ वैशाख । मुग्लिन–नारायणगढ सडक टिपिकल नेपाली खाना सहित ढिडो खुवाउने गरी सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेण्ट सञ्चालनमा आएको छ । ईच्छाकामना गाउँपालिका वडा नं. ६ पाँच किलो स्थित राजमार्गसँगै रेष्टुरेण्ट सञ्चालनमा आएको हो । यो राजमार्ग हुँदै यात्रा...















