अर्थ / बाणिज्य

सुन तोलामा तीन हजारले घट्यो
-न्युजभित्तो

काठमाडौँ, २५ जेठ । शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु...

पूर्वीनाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात
-न्युजभित्तो

भद्रपुर (झापा), २२ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट रु १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका...

आज पनि बढ्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, २१ जेठ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा पुनःवृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले बढी हो। योसँगै आज सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ। मंगलबार सुनको मूल्य...

वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), १९ जेठ । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत रु एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल...

सन्तुलित र उत्पादनलाई प्रोत्साहन गर्ने बजेट आएको परिसङ्घको ठहर
-न्युजभित्तो

काठमाडौँ, १९ जेठ । नेपाल उद्योग परिसङ्घले वर्तमान अर्थतन्त्रको चुनौती पहिचान गर्दै गतिशिल अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको लगानी बढाउन सहयोग गर्ने गरी आर्थिक वर्ष २०८२/८३ को बजेट आएको टिप्पणी गरेको छ । परिसङ्घले बजेट सन्तुलितसँगै केही क्षेत्रलाई उच्च प्राथमिकता...

सुनचाँदी व्यवसायीले भेटे नवनियुक्त गभर्नर
-न्युजभित्तो

चितवन, १८ जेठ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा।डा।विश्वनाथ पौडेलसंग भेट गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियेश रत्न शाक्यको नेतृत्वमा गएको टोलीले सुनचाँदीमा लगाएको विलासिता कर, मौद्रिक नीति र सुनचाँदी सम्बन्धी महत्वपूर्ण विषयमा...

बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छः अर्थमन्त्री पौडेल
-न्युजभित्तो

काठमाडौँ, १६ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२र८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार...

बजेटले मकवानपुरवासी उत्साहित
-न्युजभित्तो

बागमती, १६ जेठ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा मकवानपुरका महत्वकांक्षी योजनालाई सम्बोधन गर्न खोजेको भन्दै स्थानीय उत्साहित भएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आव २०८२र८३ का लागि...

वीरगञ्जका उद्योगी व्यवसायी भन्छन्, ‘बजेटले आशा जगाएको छ’
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), १६ जेठ । औद्योगिक नगरी वीरगञ्जका उद्योगी-व्यवसायीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट नयाँ उद्योग खोल्नका लागि प्रोत्साहन गर्ने किसिमको रहेको प्रतिक्रिया दिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष...

पोल्ट्रीको दिगो विकासका लागि नेपाल र भारतका विज्ञबीच चितवनमा छलफल
-न्युजभित्तो

चितवन, १६ जेठ । पोल्ट्रीजन्य क्षेत्रको दिगोपनाको प्रबद्र्धन तथा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले नेपाल र भारतका विज्ञहरुबीचमा छलफल कार्यक्रम चितवनमा सम्पन्न भएको छ । सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता विषयक अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको...