अर्थ / बाणिज्य

दुई अर्ब ६१ करोड राजस्व सङ्कलन
-न्युजभित्तो

भद्रपुर (झापा), २ जेठ । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु दुई अर्ब ६१ करोड ६६ लाख १० हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो नौ दशमलव ५६ प्रतिशतले बढी हो ।...

दुई दिनमा प्रतितोला ५७ सय रूपैयाँ घट्यो सुनको भाउ
-न्युजभित्तो

काठमाडौं, ३० वैशाख । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ घटेको हो। यो दुई दिनमा सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँ...

गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन
-न्युजभित्तो

गैंडाकोट, २९ वैशाख । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका वडा नं. १, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । सोमबार आयोजित एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त...

गैडाकोटको मौलाकाली डाँडामा सुविधा सम्पन्न इला होटल
-न्युजभित्तो

चितवन, २९ वैशाख । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका वडा नम्बर १ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्ष पछि होटल सञ्चालना ल्याईएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको...

आज सुनको मूल्य ३ हजार ७ सयले घट्यो
-न्युजभित्तो

काठमाडौँ, २९ वैशाख । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विगत तीन दिनदेखि लगातार घट्दै आएको सुनको मूल्यमा आज (सोमबार) पनि तीन हजार सातसय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतिलोला...

तोलामा तीन सयले घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, २८ वैशाख । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज तोलामा रु ३०० ले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १०ले...

आज एकैदिन ५३ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
-न्युजभित्तो

काठमाडौं, २३ बैशाख । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज थप ५ हजार ३ सय रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १...

आज एकैदिन सुनको भाउ ४ हजार ६ सय घट्यो
-न्युजभित्तो

काठमाडौं, १८ वैशाख । बिहीबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १...

एकतोला सुनको मूल्य एक लाख ८९ हजार ७००
-न्युजभित्तो

काठमाडौँ, १४ वैशाख । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक लाख ८९ हजार ७०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज रु एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार एक...

एकै दिन ७ हजार ५ सयले घट्यो सुन
-न्युजभित्तो

काठमाडौं, १० वैशाख । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सात हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साढे सात हजारले घटेपछि सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै...