अर्थ / बाणिज्य

सुनको मुल्य दुई लाख ५० हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौँ, १२ मंसिर । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रूपैयाँले बढेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई...

सुनको ४ सय रुपैयाँले घट्यो ,कतिमा हुदैँछ कारोबार ?
-न्युजभित्तो

काठमाडौं, ११ मंसिर । स्थानिय बजारमा बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको सुनको भाउ आज प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ पुगेको नेपाल...

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप खिच्दै
-न्युजभित्तो

काठमाडौँ, १० मंसिर । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज मध्यान्ह २ बजेबाट बोलकबोलको माध्यमबाट निक्षेप खिचिने भएको हो । उक्त निक्षेप पुस २३ गतेसम्म रहने राष्ट्र बैंकले...

वीरगञ्ज नाका हुँदै चार महिनामा दुई खर्ब ८४ अर्बको सामान भित्रियो
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ९ मङ्सिर । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा...

सुनचाँदीको मोल निरन्तर बढ्दो
-न्युजभित्तो

काठमाडौँ, ९ मङ्सिर । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४७ हजार...

नेप्से परिसूचक ४७ अङ्कले बढ्यो
-न्युजभित्तो

काठमाडौँ, ८ मङ्सिर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव २२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा एक दशमलव ८१ प्रतिशतले बढेर दुई हजार ६४७ दशमलव ४४ अङ्कमा पुगेको छ...

१९ औं वार्षिकोत्सवमा १९ वटा सामाजिक काम गरेर मनायो गरिमा विकास बैंकले वार्षिकोत्सव
-न्युजभित्तो

चितवन, ७ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सव कार्यक्रममा देशका विभिन्न स्थानमा १९ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम गरेको छ । बैंकले आठ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रमबाट ६०२ युनिट रगत संकलन...

भरतपुर–रत्ननगर जोड्ने टिकौली जंगलमा दुई किलोमिटर लामो आकर्षक फ्लाईओभर बन्ने
-न्युजभित्तो

चितवन, ७ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–हेटौंडा सडकखण्डमा फागुन दोस्रो साताभित्र स्तरोन्नतिका लागि ठेक्का आह्वान गरिने भएको छ । एसियाली विकास बैंक (एडीबी) को सहुलयितपूर्ण ऋणमा मुख्य सडक ४ लेन र बजार क्षेत्रमा सर्भिसलेनसहित ८ लेन सडक बनाइनेछ ।...

होटल व्यवसायीको तर्फबाट जनक पौडेल उपाध्यक्ष, भट्ट र बराल सदस्य उम्मेदवार
-न्युजभित्तो

चितवन, ५ मंसिर । होटल व्यवसायी संघ चितवनले उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनमा उपाध्यक्ष पदका लागि जनक पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । संघको हालै सम्पन्न बैठकले उपाध्यक्षमा पौडेल, वस्तुगत तर्फ कार्यसमिति सदस्यमा कृष्ण भट्ट र...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौँ, ५ मङ्सिर । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु एक हजार...