अर्थ / बाणिज्य

भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो
-न्युजभित्तो

भोजपुर, ३० साउन । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो । आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ९१ वटा उद्योग दर्ता भएकामा गत...

उद्योग व्यवसाय बन्द हुने दर बढ्यो
-न्युजभित्तो

म्याग्दी, ३० साउन । पछिल्लो तीन वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने दर बढेको छ । आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायीहरू वैकल्पिक पेसा रोज्ने र पलायन हुँदा व्यवसाय दर्ता घटेको र बन्द हुने दर बढेको हो । पर्यटन...

सुनको मूल्यमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौँ, २७ साउन । गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा रु एक हजार ३००ले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको...

दाउन्ने एग्रो फार्म लिमिटेडको आम्दानी प्रतिशेयर रु.१८.३७
-न्युजभित्तो

चितवन, २५ साउन । दाउन्ने एग्रो फार्म लिमिटेडले रु. ८ करोड १५ लाख ९० हजार नौ नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा प्रतिशेयर रु. १८.३७ आम्दानी गर्न सफल भएको हो । कम्पनीको आज सम्पन्न आठौं वार्षिक साधारणसभामा अध्यक्ष...

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
-न्युजभित्तो

काठमाडौँ, २३ साउन । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु एक लाख ९९ हजार ४०० पुगेको छ । बिहीबार प्रतितोला रु एक लाख ९८ हजार...

गोरखामा जडीबुटीबाट २० लाख राजस्व
-न्युजभित्तो

गोरखा, १६ साउन । जडीबुटी सङ्कलनबाट गोरखामा गत आर्थिक वर्षमा रु २० लाख १६ हजार ४०४ राजस्व दाखिला भएको छ । गत आव विभिन्न गाउँपालिकामा सङ्कलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु...

सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५ करोड बजेट फिर्ता
-न्युजभित्तो

जुम्ला, १५ साउन । जुम्लास्थित सघन सहरी तथा भवन आयोजना कार्यालयमा गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित कुल पुँजीगत बजेटमध्ये रु ७५ करोड दुई लाख ६९ हजार बजेट फिर्ता गएको छ । सङ्घीय सरकारले जिल्लाको विकासका लागिसबैभन्दा बढी रकम यसै...

हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड राजस्व सङ्कलन
-न्युजभित्तो

बागमती, १३ साउन । यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१/८२ मा रु ५७ करोड ४२ लाख ७६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा नयाँ सवारीसाधन दत्र्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट उक्त राजस्व सङ्कलन भएको...

सुनको मूल्य आज २४ सय घट्यो
-न्युजभित्तो

काठमाडौं, ८ साउन । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज (बिहीबार) सुनको मूल्य प्रतितोलामा २४ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको...

छ खर्ब २५ अर्बको आयात र एक खर्ब एक अर्बको निर्यात
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ८ साउन । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा रु छ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ । अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा मूल्यको आधारमा १५ दशमलव...