अर्थ / बाणिज्य

आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
-न्युजभित्तो

काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका सङ्घीय संसद् सचिवालयका प्रवक्ता...

संसदमा बजेटका प्राथमिकता र सिद्धान्त पेश
-न्युजभित्तो

काठमाडौँ । सरकारले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै सरकारले अगाडि सारेको आर्थिक विकास, सुशासन तथा समृद्धिको मार्गलाई अगाडि बढाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष...

आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने
-न्युजभित्तो

काठमाडौँ । मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने...

राष्ट्रपतिद्वारा वैशाख २६ गते सङ्घीय संसद्को अधिवेशन आह्वान
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले यही वैशाख २६ गते शुक्रबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ...

लकडाउन खुले पनि दशैँअघि सौराहाका होटल नखुल्ने
-न्युजभित्तो

चितवन । लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक...

कोरोना भाइरसका कारण अमेरिकाको अर्थतन्त्रमा दशकयताकै ठूलो सङ्कुचन
-न्युजभित्तो

काठमाडौं । यस वर्षको पहिलो तीन महिनाको तथ्याङ्क अनुसार अमेरिकाको अर्थतन्त्रमा एक दशकयताकै सबैभन्दा गम्भीर सङ्कुचन देखा परेको छ। कोरोना भाइरसको सङ्क्रमण फैलन नदिनका लागि लकडाउन लगाइएपछि अर्थतन्त्रमा यस्तो सङ्कुचन पैदा भएको हो। बुधवार सार्वजनिक गरिएको विवरणका अनुसार विश्वकै सबैभन्दा...

दुई प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन
-न्युजभित्तो

काठमाडौँ । केन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा कायम...

नेपाललाई युरोपेली सङ्घको नौ अर्ब ८० करोड सहयोग
-न्युजभित्तो

काठमाडौँ । युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो । काठमाडौँस्थित युरोपेली सङ्घ प्रतिनिधिमण्डलका अनुसार कोभिड–१९ को...

बजेट निर्माणमा फेरिएको दृश्य
-न्युजभित्तो

विश्वास रेग्मी काठमाडौँ, वैशाख १५ गते । बजेट निर्माण पूर्वसरोकारवाला सबै निकायसँगको नियमितजस्तो छलफलले यतिबेला अर्थ मन्त्रालय निकै व्यस्त रहन्थ्यो । निजी क्षेत्रका विभिन्न विषयगत सङ्गठनका प्रतिनिधिबीच हरेक दिनजसो ‘बजेट कस्तो ल्याउने’ भन्ने आशयका औपचारिक कार्यक्रम हुन्थे । प्रदेशपिच्छे बजेटका लागि...

किसानको बारीमा कुहिँदै तरकारी, भारतबाट रातारात भित्रिँदै
-न्युजभित्तो

चितवन । लकडाउनको समयमा बजारमा बिक्रि गर्ने राम्रो प्रबन्ध नहुँदा देशभित्र किसानले लगाएको तरकारी कतै बारिमै कुहिएर गएको छ भने कतै किसानले जोतेर नष्ट गर्न थालेका छन् । तर विभिन्न नाका हुँदै भारतबाट रातारात भित्रिइरहेको छ । फलस्वरुप उपभोक्ताले...