राष्ट्रिय

सरकारको आम्दानी ८५ अर्ब रुपैयाँ भन्दा बढीले घट्यो!
-न्युजभित्तो

काठमाडौं । चालू आर्थिक वर्ष सरकारको आम्दानी ८५ अर्ब रुपैयाँ भन्दा बढीले घटेको छ । गत आर्थिक वर्ष (२०७८/७९) को मंसिरसम्म सरकारले ४ खर्ब १२ अर्ब ४० करोड ३४ लाख रुपैयाँ राजस्व आम्दानी गरेको थियो । तर चालू आर्थिक...

मेघौली विमानस्थलको एप्रोच लाइनमा बन्दै गरेको भवन निर्माण रोक्न निर्देशन
-न्युजभित्तो

 चितवन,२८ मंसिर। चितवनको वैकल्पिक विमानस्थलको रुपमा रहेको मेघौली विमानस्थलको एप्रोच लाइन नजिकै बन्दै गरेको प्रज्ञा एकेडेमीको भवन निर्माणको काम रोक्न भरतपुर विमानस्थलले निर्देशन दिएको छ । विमानस्थलमा जहाज अवतरण गर्ने मुख्य क्षेत्रमा नै नागरिक उड्डेयन प्राधिकरणको अनुमतिविना भवन बनाएकाले रोक...

पुस ५ गतेदेखि नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी सञ्चालनमा रोक
-न्युजभित्तो

चितवन, २७ मंसिर । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुलको निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाहरुको बैठकले पुस ५ गतेदेखि...

काठमाडौंमा चिसो बढ्यो
-न्युजभित्तो

काठमाडौँ,२७ मंसिर।  काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ। आज यहाँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको छ। काठमाडौँमा आज यसवर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो।...

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुल्यो
-न्युजभित्तो

काठमाडौं,२६ मंसिर।  कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि पुस १५ गतेभित्र विलम्ब शुल्करहित र पुष मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने गरी...

छोरीहरु भन्छन्: दाइजो नदिनु, शिक्षामा लगानी गरिदिनुस्
-न्युजभित्तो

टीकापुर,२३ मंसिर।  यो विवाहको याम हो । विवाहमा हाम्रो समाजमा दाइजो दिने चलन कायमै छ । छोरीको शिक्षामा लगानी गर्नुको साटो दाइजोमा लगानी गर्ने अभिभावक अझै छन् । छोरी पढाएमा सक्षम हुन्छिन् भन्ने बुझेर पनि समाजमा दाइजो टन्न दिएमा...

आज धान्य पूर्णिमा, योमरी पुन्हि, उधौली पर्व
-न्युजभित्तो

काठमाडौं,२२मंसिर।  मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। यो धान्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। नयाँ खाद्यान्न आफूले उपभोग...

महाअभियोग निश्क्रिय पत्र पाए सँगै सर्वोच्च फर्किने तयारी चोलेन्द्र
-न्युजभित्तो

काठमाडौं,२१ मंसिर।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगको प्रस्तावको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको हो । महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेस भई प्रारम्भिक छलफल भएको र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको थियो । तत्प्रश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा...

नेपालमा बाल मृत्युदर घट्यो, पुड्कोपनमा सुधार
-न्युजभित्तो

काठमाडौं,२१ मंसिर।  नेपालमा पाँच वर्षको अविधिमा बालमृत्यु दरमा घटेको पाइएको छ । हालै सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले नेपालमा पाँच वर्षमा बालमृत्युदर घटेको पाइएको हो । सर्वेक्षणअनुसार नेपालमा प्रतिएक हजारमा ३३ जना बालमृत्युदर भएको उल्लेख गरिएको...

इन्द्र बानियाँविरुद्ध समाचार लेखेको आरोपमा दुई पत्रकारमाथि कुटपिट
-न्युजभित्तो

हेटौँडा, १९ मंसिर।  नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं नवनिर्वाचित सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै मकवानपुरमा दुईजना पत्रकारमाथि कांग्रेस कार्यकर्ताहले कुटपिट गरेका छन् । वागमती एक्सप्रेस साप्ताहिकमा बानियाँविरुद्ध समाचार लेखेको भन्दै पत्रिकाको प्रकाशक रमेश बञ्जरा (इन्द्र) तथा पत्रकार...