सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैंक खातामा भएको रकमभन्दा बढीको आइपिओ भरे कारबाही गरिने


  •    न्युजभित्तो/४ असार २०८०, सोमबार १५:१० 
  • काठमाडौं,४ असार । सेयर लगानीकर्ताले आफ्नो बैंक खातामा भएको रकमभन्दा बढीको प्राथमिक सेयर (आइपिओ) भरेमा कारबाही हुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले उल्लेख गरेको छ। सोमबार एक सूचना निकाल्दै सिडिएससीले यस्तो भएमा झुटा वा जालसाजी कारोबार गरिएको मानिने र कानुन अनुसार कारबाही हुने उल्लेख गरेको छ।

    घोराही सिमेन्ट्सको आइपीओमा लगानीकर्ताहरूले आफ्नो खातामा भएको रकमभन्दा बढीको लागि आवेदन दिएको पाइएको स्रोतले बतायो।

    यसले गर्दा धेरै आवेदन रद्द हुने अवस्थामा आएपछि कम्पनीले आइपिओमा आवेदन दिन सकिने अवधि बढाएर असार १४ गतेसम्मलाई तोकेको छ। यसअघि सूचना अनुसार भने आज (असार ४ गते) आइपिओ निष्कासन बन्द हुने तालिका थियो। कतिपयले अंकित मूल्य एक सय रूपैयाँको सेयर ठानेर आवेदन दिएको कारण पनि धेरै आवेदन रद्द हुने अवस्था आएको स्रोतले बतायो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती
    काठमाडौँमा वायु प्रदूषण बढ्यो: एक्युआई
    पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण
    • बिक्री हुन थाल्यो तम्घासमा फोहोर
    • प्राथमिक उपचार तालिम: विपद् व्यवस्थापनमा सहयोग
    • मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
    • नगर प्रमुखको तलब–भत्ताबाट विपन्नको स्वास्थ्य बिमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.