राष्ट्रिय

सन्दर्भ विश्व मधुमेह दिवस : सहरी खानपानसँगै गाउँ पस्यो मधुमेह
-न्युजभित्तो

चितवन, २८ कात्तिक । सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको...

सुर्खेतमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु
-न्युजभित्तो

सुर्खेत,२७ कात्तिक । वीरेन्द्रनगरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सुर्खेत–जुम्लारोडको बाङ्गे सिमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे १ ह–८४४ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा वीरेन्द्रनगर–१, की ४४ वर्षीया जमरा शाहीको मृत्यु...

सुनसान रहेको पर्यटकीयस्थलमा विदेशी पर्यटकको चहलपहल
-न्युजभित्तो

भक्तपुर, २७ कात्तिक । दैनिक दुई हजारसम्म पर्यटक आउने भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदा क्षेत्र झण्डै दुई वर्ष सुनसान बन्यो । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीले नराम्रोसँग असर पारेको नेपालको पर्यटन व्यवासायमा बल्ल आशा पलाउन थालेको हो ।लामो समयपछि विश्व...

साताको शेयर बजार : १६ अर्बको कारोबार
-न्युजभित्तो

काठमाडौँ, २७ कात्तिक । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो । साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको...

मुख्यमन्त्री पोखरेलको निर्देशन
-न्युजभित्तो

लमजुङ, २७ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारका नीति तथा कार्यक्रमलाई आ–आफ्नो ठाउँबाट लागू गर्दै जनतालाई दिने सेवा सुविधा छिटोछरितो, चुरुस्त र दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारीलाई...

अदालतमा राजनीतिक हस्तक्षेप गरेर हुँदैन, समस्याको समाधान त्यहीँ भित्रबाट खोज्नुपर्छ: अध्यक्ष यादव
-न्युजभित्तो

काठमाडौँ, २७ कात्तिक। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या चाँडै निरुपण हुने बताएका छन् । विराटनगरमा आज ९शनिबार० पत्रकारहरूसँगको कुरकानीको क्रममा उनले यस्तो बताएका हुन्। उनले भने, ‘न्यायालयभित्रको समस्याको समाधान त्यहीँ भित्रबाट खोज्नुपर्छ र उहाँहरूले गर्नुहुन्छ,...

विद्युतीय बस सञ्चालन प्रक्रिया अन्योलमा
-न्युजभित्तो

वाग्मती, २७ कात्तिक । राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ । आर्थिक वर्ष २०७६-७७ देखि विद्युतीय बसलाई प्रदेश सरकारको गौरवको कार्यक्रमका रुपमा प्राथमिकतामा राखिए पनि त्यो अन्योलमा...

किसानलाई जग्गाको मालिक बनाउने गरी कानुन तर्जुमा गरिने
-न्युजभित्तो

काठमाडौँ, २७ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय किसानलाई जग्गाको मालिक बनाउने गरी कानुन बनाउन जुटेको छ । गुठी–मोहीहरूको हितमा सबैका धर्म, संस्कार र संस्कृतिको रक्षा हुने गरी गुठीसम्बन्धी कानुन बनाउन मन्त्रालयले सरोकारवालासँग छलफल सुरु गरेको हो...

पहिराले अवरुद्ध कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक नखुल्दा सास्ती
-न्युजभित्तो

डोटी, २७ कात्तिक । असोज अन्तिम साता परेको बेमौसमी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको जिल्लाको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक अहिलेसम्म पनि नखुल्दा स्थानीय बासिन्दालाई समस्या भएको छ । असोज ३० गतेदेखि परेको अविरल वर्षासँगै यस सडकखण्डका...

नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव
-न्युजभित्तो

नयाँ दिल्ली२७ कात्तिक । भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ ।केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो । भारतका प्रधानन्यायधिश एन भी रमण, न्यायाधिशहरु...