राष्ट्रिय

सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानून कार्यान्वयन गराउन पहल गर्छु : मन्त्री खतिवडा
-न्युजभित्तो

काठमाडौँ, ८ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने जानकारीदिनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, एक्सन नेपाल, एपीक्याट र द युनियनको सयुक्त रुपमा आज यहाँ आयोजित...

कोभिड–१९ को बाहना नबनाऔँ, युवालाई सहजीकरण गरौँः मन्त्री गहतराज
-न्युजभित्तो

काठमाडौँ, ८ मङ्सिर । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले जनसङ्ख्या र कार्यक्षेत्रको मनोविज्ञान बुझेर बजेट विनियोजन हुन आवश्यक रहेको बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयको आव २०७७÷७८ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आज बसेको...

चितवनमा घरघरमा निमन्त्रणा पत्र पुर्‍याउँदै एमाले नेता कार्यकर्ता
-न्युजभित्तो

चितवन, ८ मंसिर । चितवनमा पर्सिदेखि सुरु हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन चितवनका घरघरमा निमन्त्रणा पत्र पठ्याइएको छ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र पर्सि १० गते नारायणी किनारमा हुने छ भने बन्द...

बाढीपहिरो पीडितलाई राहत वितरण
-न्युजभित्तो

डोटी, ८ मङ्सिर  । गत असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरामा परी पीडित भएका सायल गाउँपालिका–१ का पीडितलाई राहत वितरण गरिएको छ । मिसो नेपालको आर्थिक सहयोग तथा कारितास नेपाल र सामुदायिक विकास मञ्चको सहयोगमा उक्त वडाका...

कांग्रेस महाधिवेशन : पाल्पाका दुई निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व
-न्युजभित्तो

रामपुर (पाल्पा), ८ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पाल्पामा दुई निर्वाचन क्षेत्रको अधिवेशन सकिएको छ । यहाँ भएको निर्वाचनमा क्षेत्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन् । नेपाली कांग्रेस क्षेत्र नं १ पाल्पाको सभापतिमा झमनबहादुर राजमगर निर्वाचित हुनुभएको...

नेकपा एमालेको समुह नेकपा एमालेनै होः भट्टराई
-न्युजभित्तो

चितवन,८ मङ्सिर । नेकपा एमालेका सचिब योगेश भट्टराईले नेकपा एमाले भित्रको समुह भनेकै नेकपा एमाले रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले १० औं महाधिबेशनमा नेकपा एमालेको समुह वन्ने बताउनुभएको हो । उहाँले भन्नुभयो “नेकपा एमाले...

लगानी कोषद्धारा रु एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी
-न्युजभित्तो

काठमाडौँ, ८ मङ्सिर । नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई रु एक करोड ६८ लाख भुक्तानी गरेको छ । कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही...

नेकपा एमाले महाधिवेशन : नेताहरु चितवन आउन सुरु
-न्युजभित्तो

चितवन, ८ मङ्सिर । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि नेताहरु चितवन आउने क्रम सुरु भएको छ । महधिवेशनका लागि भन्दै पार्टी सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई र पार्टीका वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल...

सोलुखुम्बुको कांग्रेस नेतृत्व चयनका लागि पुनः मतदान हुने
-न्युजभित्तो

सोलुखुम्बु,८ मङ्सिर । नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि दोस्रो चरणको मतदान यही मङ्सिर १४ गते हुने भएको छ । नेपाली कांग्रेसको मङ्गलबार बसेको बैठकले सभापति चयनका लागि मङ्सिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो । पदाधिकारी चयनका लागि यही...

एमालेको चुनाव चिन्हमा ग्रहण लाग्यो, कलम चिन्ह चम्किँदैछ : माधव नेपाल
-न्युजभित्तो

जनकपुर ८ मङ्सिर ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्हामा ग्रहण लागेको र आफ्नो पार्टीको चिन्ह कलम चम्किएको टिप्पणी गर्नुभएको छ । बुधबार जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली पार्टी चोइटिएपछि बरबराउन थालेकोसमेत...