सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली काँग्रेस चितवनको अधिवेशन मंसिर १४ गतेबाट


  •    न्युजभित्तो/१२ मंसिर २०७८, आईतवार १६:१६ 
  • चितवन, १२ मंसिर । नेपाली काँग्रेस चितवनको अधिवेशन यही मंसिर १४ गतेबाट सुरु हुने भएको छ । पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने १८ गते निर्वाचन गर्न सिफारी गरिएको हो ।

    नेपाली काँग्रेस चितवनको आज बसको बैठकले निर्वाचन समितिलाई अधिबेशनको मिति सिफारीश गरेको जिल्ला सचिब उत्तम जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर १५ देखि १७ गते सम्म बागमती प्रदेश समितिको निर्वाचन प्रकृया हुने भएकाले १८ गते जिल्लाको अधिबेशन गर्न लागिएको हो । यहि मंसिर ११ गते निर्वाचन गर्ने भनिएकोमा नेकपा एमालेको राष्ट्रिय महाधिबेशन भएकाले आबास र आवतजावतमा समस्या हुने भन्दै स्थगित गरिएको थियो ।

    जिल्लाको आजको बैठकले अधिबेशन सम्पन्न गर्न बिभिन्न समिति समेत गठन गरेको छ । नेपाली काँग्रेसको बिधानमा जिल्ला सभापतिका लागि ५० प्रतिशत भन्दा वढि मत ल्याउनु पर्ने भएकाले दोस्रो चरणमा समेत निर्वाचन गर्नु पर्ने हुन्छ । यसका लागि कम्तिमा ३ दिन लाग्ने जनाईएको छ । सभापति पदका लागि ६ जना प्रत्यासी रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.