राष्ट्रिय

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी
-न्युजभित्तो

काठमाडौं,१८ माघ । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाविरुद्ध एमाले निकट युवा संघले अख्तियारमा उजुरी दिने दर्ता गर्ने भएको छ । मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको २४ लाख खोप गायब भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने भएको...

माघ १९ गते देशभर सार्वजनिक विदा
-न्युजभित्तो

काठमाडौं,१८ माघ। नेपाल सरकारले यही माघ १९ गते बुधबार देशभर सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा दिएको छ । गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईले आज विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्बाट यही माघ १७ गतेको निर्णय अनुसार बिदा दिइएको...

सरकारले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी
-न्युजभित्तो

काठमाडौं, १८ माघ । सरकारले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ। सरकारले स्थानीय चुनावबारे अनौपचारिक रूपमा निर्वाचन आयोगसँग परामर्श गरिरहेको छ।आयोगले पनि जेठ ५ भित्र स्थानीय तह निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने बताएको छ।...

माधवनारायण व्रतका बर्तालुले गरे पशुपतिनाथमा पूजा आराधना
-न्युजभित्तो

काठमाडौँ, १८ माघ । साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् । पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बर्तालु सोमबार साँझ पशुपति क्षेत्रमा आएर बास बसेका...

मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण
-न्युजभित्तो

काठमाडौँ, १८ माघ । मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला...

सोनाम ल्होसार र न्वागी पर्वमा बागमती सरकारले दियो सार्वजनिक बिदा
-न्युजभित्तो

मकवानपुर, १८ माघ । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व...

हुबहु सार्ने पत्रपत्रिकालाई काउन्सिलले ग-यो कारबाही
-न्युजभित्तो

काठमाण्डौं, १८ माघ । प्रेस काउन्सिल नेपालले सामाचार सामग्री हुबहु सार्ने पत्रपत्रिकालाई कारबाही गरेको छ । काउन्सिलले पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेको भन्दै वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय गरेको हो । दुई आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को...

स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब चाहिने, कहाँ-कहाँ हुन्छ खर्च ?
-न्युजभित्तो

काठमाडौं । १७ माघ । सत्तारूढ गठबन्धनले जेठ महिनामा गर्ने भनेको स्थानीय तहको निर्वाचनमा १२ अर्ब रूपैयाँ खर्च हुने निर्वाचन आयोगको अनुमान छ । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ८ अर्ब १४ करोड रूपैयाँ खर्च भएको थियो ।...

राप्रपाको सह-महामन्त्रीमा चितवनकी सांसद रीना गुरुङ मनोनित
-न्युजभित्तो

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सह–महामन्त्रीमा चितवनकी सांसद रीना गुरुङ मनोनित हुनु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले गुरुङसहित २४ जनालाई पदाधिकारीमा मनोनित गर्नुभएको हो । गुरुङ राप्रपाको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको थियो । लिङ्देनले उपाध्यक्ष,...

एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनका तीन दलबीच सहमति
-न्युजभित्तो

काठमाडौं, १६ माघ। सत्तारुढ गठबन्धनमा मिलिनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० पारित गर्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच ‘राष्ट्रिय हित प्रतिकुल नहुनेगरी’ सम्झौता संसदबाट...