राष्ट्रिय

नक्कली प्रहरी उपरीक्षक पक्राउ
-न्युजभित्तो

सिरहा,२३ माघ। सिरहामा एक जना नक्कली प्रहरी उपरीक्षक पक्राउ परेका छन् । प्रहरीका अनुसार झापाको गौरादह नगरपालिका वडा नम्बर १ का ३२ वर्षीय असीम गुरुङ हतियार र लागुऔषधसहित पक्राउ परेका छन् । आरोपित गुरुङले बसको काउण्टरमा धम्काउँदै गरेको अवस्थामा प्रहरी...

बालुवाटारमा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्रीद्वय ओली र प्रचण्डबीच बैठक सुरु
-न्युजभित्तो

काठमाडौँ, २३ माघ। प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्ड...

काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना पुष्टि
-न्युजभित्तो

काठमाडौँ,२३ माघ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ४१० जना, ललितपुर जिल्लामा १२४ जना...

९ हजार २५१ नमुना परीक्षण गर्दा १,३८६ संक्रमित थपिए, ११ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२३ माघ। पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो। ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा...

बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं, २३ माघ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीबाट हटेपछि एमालेका अध्यक्ष ओली पहिलोपटक बालुवाटार...

प्रचण्ड र माधव नेपालले एमसिसीबारे जनतामा भ्रम छरेः रामचन्द्र पौडेल
-न्युजभित्तो

काठमाडौं,माघ २३- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसी सम्झौताबारे भ्रम छरेको आरोप लगाएका छन्। ...

लमजुङमा पुनः भूकम्पको धक्का
-न्युजभित्तो

लमजुङ, २३ माघ। यहाँ पुनः भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३ः२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा...

पार्टीभित्र कसैको असन्तुष्टि छैन, कमल थापासँग छलफल भइसक्यो : अध्यक्ष लिङदेन
-न्युजभित्तो

काठमाडौं, २३ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दाबी गरेका छन् । अध्यक्ष लिङदेनले पार्टीलाई बलियो र एकताबद्ध बनाउँदै अघि बढ्ने भन्दै पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको बताएका हुन् । आइतबार पार्टीका २४ जना...

जोर-बिजोर प्रणाली हटाउन सिसीएमसीको सिफारिस, विद्यालय फागुन १ देखि खुल्ने
-न्युजभित्तो

काठमाडौं,२३माघ। उपत्यकाभित्र यातायातमा लागु जोर(बिजोर हटाउन सिफारिस गरिएको छ। कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले जोर(बिजोर हटाउन सिफारिस गरेको हो। अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर(बिजोर प्रणाली लागु थियो। साथै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय...

प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-न्युजभित्तो

काठमाडौं,२३ माघ। प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । रामकुमार राई खानेपानी तथा सिंचाई तथा ऊर्जा, राजन राई सामाजिक विकास, खिनु लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुर मगर कृषि, शेखरचन्द्र थापा बन, वातावरण तथा भू(संरक्षण मन्त्रीको...