काठमाडौँ,२१ फाल्गुन । नेपालमा पछिल्लो २४ घण्टामा २६६२ जनामा पिसिआर परिक्षण गर्दा ६७ जना र ३५५८ जनामा एन्टीजेन परिक्षण गर्दा २४ जना गरी जम्मा ६२२०* नमुनाको परीक्षण गर्दा ९१* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ५८ हजार ५५५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९४५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।