काठमाडौँ, २२ फागुन। तनहुँको दमौली बजारमा लागेको आगो नियन्त्रणको प्रयास जारी छ । दमौली चोकस्थित भुपाल हार्डवेयरबाट फैलिएको आगोका कारण ४ वटा घर जलेका छन् । सिम्रिक एयरको हेलिकप्टरले आकाशबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेको छ । मादी नदीबाट पाने ल्याएर लागेको आगो निभाउने प्रयास भैरहेको जनाइएको छ ।
जमिनबाट पनि निभाउने प्रयास भइरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले रातोपाटीलाई बताए ।