राष्ट्रिय

बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ

सप्तरी । सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र...

प्रदेश ३ का बाढी पहिरो पीडितलाई तत्काल राहत रकम उपलब्ध गराइने

हेटौंडा । प्रदेश नम्वर ३ को विपद व्यवस्थापन समितिले बाढी, पहिरो, डुवान लगायतका घटनामा परि विस्थापित भएकाहरुलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । समितिका अध्यक्ष प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रदेशका...

विप्लवका रामेछाप इन्चार्ज पक्राउ

काभ्रे । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रामेछाप इन्चार्ज यादव ढुङ्गेललाई काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ गरेको छ । प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार ढुङ्गेललाई आइतबार राति पक्राउ गरिएको हो । ढुङ्गेलमाथि काभ्रेपलाञ्चोकको भुम्लुस्थित एनसेल टावरमा आगजनी गरेको आरोप छ ।...

सदनमा २६ दिनदेखिको गतिरोध अन्त्य, नेताहरु भन्छन् : वार्ता र संवादको पुनःथालनी

काठमाडौँ । सदनमा विगत २६ दिनदेखिको गतिरोध आज अन्त्य भएको छ । वार्ता, सहमति, सहकार्य र एकताबाट समस्याको समाधान निकाल्दै आएका राजनीतिक दलले सदनको गतिरोध अन्त्य गर्न पुनःसोही बाटो अवलम्बन गरेका छन् । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले...

बागलुङमा पहिरोमा परी तीन जनाको मृत्यु, सात घाइते

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलामा गए राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । स्थानीय ओमबहादुर श्रीपालीकी ४५ वर्षीया श्रीमती पञ्चकुमारी, देवेन्द श्रीपालीकी ७० वर्षीया आमा असारी र १२ वर्षीय छोरा प्रवीणको मृत्यु भएको प्रहरीले जनाएको...

आज नाग पञ्चमी, कल्की जयन्ती पनि आजै

काठमाडौँ । आज नाग पञ्चमी, यस अवसरमा नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवम् तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ...

सिङ्गापुरको उपचार खर्च प्रधानमन्त्री आफैले बेहोर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरमा हुने उपचार खर्च आफैले व्यवस्थापन गर्नुहुने भएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिङ्गापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने स्पष्ट पार्नुभयो । मन्त्रिपरिषद्को गत बिहीबारको बैठकको निर्णय सार्वजनिक गर्न आज...

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार साँझ बिमानबाट सिंगापुर जानुभएको हो । प्रधानमन्त्री ओलीको साथमा पत्नी राधिका शाक्य, निजी चिकित्सक प्राडा दिव्यासिंह शाह तथा स्वकीय...

‘जनसङ्ख्या भन्दा जग्गाको टुक्रा धेरै; मान्छे तीन करोड, जग्गाको कित्ताकाट तीन करोड सात लाख’

भरतपुर । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले देशमा मानिसको जनसङ्ख्या भन्दा धेरै जग्गाको खण्डिकरण भएको बताउनुभएको छ । नेपाल भेटेरिनरी एशोसिएशनको वार्षिक साधारणसभालाई आज भरतपुरमा सम्बोधन गर्दै मन्त्री खनालले तीन करोड जनसङ्ख्या रहेको देशमा तीन करोड सात लाख...

सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यानबाहेक अरुलाई धरौटीमा छाड्न अस्वीकार

कालिका खड्का/रासस काठमाडौँ । सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई धरौटीमा छाड्न नमिल्ने उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता...