राष्ट्रिय

मध्यदशैँमा महरामा पर्न गएको मार
-न्युजभित्तो

प्रकाश सिलवाल काठमाडौँ । धेरैका लागि अकल्पनीय तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरपष्ट ‘बलात्कार प्रयासको मुद्दा’ मा पूर्वसभामुख कृष्णबहादुर महरा अनुसन्धानका लागि बडा दशैँको अष्टमीका दिन प्रहरी हिरासतमा राखिनुभएको छ । महरालाई उहाँले यसअघि सभामुख हुँदा प्रयोग गर्नुभएको बालुवाटारस्थित...

महाअष्टमीको दिन यसरी पक्राउ गरियो पूर्व सभामुख कृष्णबहादुर महरालाई (फोटो फिचर)
-न्युजभित्तो

पूर्वसभामुख कृष्णबहादुर महरालाई आइतबार न्यायिक हिरासतमा लिएर महानगरीय प्रहरी वृत्त, सिंहदरबार लगिँदै । ...

प्रधानमन्त्री ओलीले इच्छुकलाई टीका लगाइदिने
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिनेगरी कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालका अनुसार यस वर्षको बडा दशैँका अवसरमा टीकाको दिन यही असोज २१ गते दिउँसो २ देखि...

राष्ट्रपतिद्वारा शक्तिपीठहरूमा पूजा अर्चना
-न्युजभित्तो

काठमाडौँ । महाअष्टमीको शुभ दिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवी मन्दिरहरूमा पूजा अर्चना गर्नुभयो ।          राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, नरदेवी, सङ्कटा भगवतीको श्रद्धाभक्तिपूर्वक पूजाआराधना...

चिनियाँ राष्ट्रपतिको स्वागतमा यसरी सिँगारिँदै छ काठमाडौँ 
-न्युजभित्तो

   रमेश लम्साल र नारायण ढुङ्गाना काठमाडौँ / दशैँको बिदामा राजधानी काठमाडौँका सडक सुनसान प्रायः छन् । अरु बेला भीडभाडले आवागमनमा असर पर्ने उपत्यकाको सडकमा अहिले असाध्यै कम सवारी गुडिरहेका छन् ।          निजी सवारीसाधन अलिक बढी चलेका भए...

पूर्व सभामुख महरा याैन दुर्व्यवहारकाे अभियाेगमा पक्राउ
-न्युजभित्तो

पूर्व सभामुख कृष्णबहादुर महरालाई याैन दुर्व्यवहारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहका अनुसार महरालाई सभामुखको सरकारी निवास वालुवाटारबाट पक्राउ गरिएको हो ।...

दुर्गा भवानीको पूजा आराधना गरी आज भव्यरुपमा महाअष्टमी पर्व मनाइँदै
-न्युजभित्तो

काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले...

सुनसान हुँदै काठमाडौँ : दशैँ मान्न २० लाख मानिस राजधानीबाट बाहिरिए
"शनिबार मात्रै ३ लाख ४५ हजार बाहिरिएका छन् "
-न्युजभित्तो

   नारायण ढुङ्गाना काठमाडौँ । दशैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका आजबाट सुनसानजस्तै देखिन थालेको छ । उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् । अघिपछि सवारी जाम हुने यहाँको विभिन्न चोकहरुमा आज रोकिनु...

टुँडिखेलमा फूलपाती बढाइँ
-न्युजभित्तो

काठमाडौँ । नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ समारोह गरिएको छ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभयो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर...

दुई तिहाइ सरकारको मूल्याङ्कन जनताले गरिराखेका छन् : नेकपा नेता नेपाल
-न्युजभित्तो

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले दुई तिहाइ सरकारको कामको मूल्याङ्कन नेपाली जनताले गरिराखेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समिति, भक्तपुरले सूर्यविनायकमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सबै नेपालीलाई सुखी बनाउने र...