सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फोहर वर्गीकरण गर्न टीकापुरको आग्रह


  •    न्युजभित्तो/२६ चैत्र २०८२, बिहीबार १२:४० 
  • भजनी (कैलाली), २६ चैत । टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह गरेको छ ।

    फोहरलाई घरभित्रबाट अलग अलग गरेर राखिएमा व्यवस्थापनमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ । यसका लागि नगरपालिकाले टोल, बस्ती तथा बजार क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । “सबै प्रकारको फोहर एकै ठाउँमा हुँदा त्यस्को व्यवस्थापनमा चुनौती मात्रै होइन, सुरक्षाका दृष्टिकोणले पनि सरसफाइकर्मीलाई समस्या हुने गरेको छ”, नगरपालिकाका सरसफाइ शाखा प्रमुख लोकबहादुर बुढाले भन्नुभयो, “त्यसो नहोस् भन्नका लागि नागरिकहरूलाई फोहरको वर्गीकरण गर्न सिकाइ हुने गरी गाउँटोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।”

    टीकापुर –२ विजयनगरकी सुनिता विकले अबका दिनमा फोहरको वर्गीकरण घरबाट गर्ने जानकारी दिनुभयो । नगरपालिकाले ठाउँठाउँमा फोहर सङ्कलनको व्यवस्थापन गर्न आरती थापाले सुझाव दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.