सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकजुट हुनुपर्छः मुख्यमन्त्री बानियाँ


  •    न्युजभित्तो/१७ माघ २०८२, शुक्रबार १३:५० 
  • बागमती, १६ माघ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अवस्था परिवर्तनका लागि सबै राजनीति शक्तिहरु एकजुट हुनुपर्ने बताउनुभएको छ । सहिद दिवसका अवसरमा आज बिहान हेटौँडास्थित सहिद पार्कमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले नेपालमा राजनीति परिवर्तन भए पनि नेपालीको अवस्थामा परिवर्तन आउन नसकेको उल्लेख गर्नुहुँदै अब नेपालीको अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । 

    मुख्यमन्त्री बानियाँले सहिदको बलिदानबाट प्राप्त भएको समावेशी लोकतान्त्रिक गणतन्त्रमाथि खतरा बढे्काले सबै नेपाली सचेत हुनुपर्ने बताउनुभयो । नेपाली सहिद बनिरहनुपर्ने अवस्था आउन नदिन राजनीति शक्ति इमानदार हुनुपर्ने बताउनुहुँदै उहाँले नेपाललाई समृद्ध बनाउन सबै शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.