सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्रपालाई बास्कोटाको सुझावः राजा नै फर्काउने सपना भने नदेख्नुहोस्


  •    न्युजभित्तो/२६ बैशाख २०८२, शुक्रबार १५:४१ 
  • काठमाडौं, २६ वैशाख । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमा फेरि राजतन्त्र फर्किने सपना बाकेर नहिँड्न सुझाएका छन् ।

    शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले नीति तथा कार्यक्रममै संविधान संशोधनको प्रतिबद्धता जनाएको स्मरण गरे । संविधानमा संशेधन गर्न सकिने विषयलाई राप्रपाले समेत सघाउन सक्ने उनको आग्रह छ ।

    राजा नै फर्काउने सपना भने नदेख्न उनको सुझाव छ । ‘होइन भने तासका बुकका राजारानी खोजेर अब जिन्दगी गुजार्नुस्, बाँकी त कहाँबाट आउनू रु,’ राप्रपालाई उनको राय छ ।

    राप्रपा राजसंस्था पक्षधर पार्टी हो । राजा–राजा भन्नु पनि समयको बर्बादी हो भन्ने बुझेर समयमै सच्चिन उनको आग्रह छ ।

    उनी भन्छन्, ‘राजा–राजा भनेको छ । निन्द्रा नि नपर्ला जस्तो भइसक्यो १ आउँदैन हजुर त्यो । त्यतातिर कोसिसै नगरौं । यो पनि समयको बर्बादी हो के । यसकारण त्यतातिर नजाऔं ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.