प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक न्युजभित्तो/२५ बैशाख २०८२, बिहीबार ११:५७ काठमाडौँ, २५ वैशाख । आज (बिहीबार)साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ पाँचबजे सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन्। गएको सोमबार मन्त्रिपरिषद् बैठक बस्नुपर्ने थियो। तर बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै नबसी स्थगित भएको थियो। सरकारले लामो समयदेखि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सकेको छैन। तपाईको प्रतिक्रिया ताजा अपडेट भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ” इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
काठमाडौँ, २५ वैशाख । आज (बिहीबार)साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ पाँचबजे सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन्।
गएको सोमबार मन्त्रिपरिषद् बैठक बस्नुपर्ने थियो। तर बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै नबसी स्थगित भएको थियो।
सरकारले लामो समयदेखि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सकेको छैन।