दुर्गा प्रसाईंलाई हत्कडी लगाएर विमानस्थल पुर्याइयो
न्युजभित्तो/२८ चैत्र २०८१, शुक्रबार १२:४८
काठमाडौँ, २९ चैत । प्रहरीले दुर्गा प्रसाईंलाई हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्याएको छ ।
काठमाडौं ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्याइएको हो । बोर्डिङ पास भएर उनी र उनका बडिगार्ड दीपक खड्का अहिले प्लेन समेत चढिसकेका छन् । उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ ।