सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुनै पार्टीसँग एकता गरेर महाधिवेशन ढिलो गर्न मिल्दैन, बरु छिटो गर्न मिल्छः गगन


  •    न्युजभित्तो/२७ चैत्र २०८१, बिहीबार १४:५१ 
  • काठमाडौँ, २८ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन तोकिएको समयमा हुँदैन न कि भन्ने अन्यौलबाट बाहिर निस्कन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

    नेपाली कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनको बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले भने, ‘कुनै पार्टीसँग एकता गरेको नाममा पार्टीको महाधिवेशन ढिलो गर्न मिल्दैन, बरु छिटो गर्न मिल्छ ।’ महामन्त्री थापाले कुनै पार्टीसँग एकता गरेर बहानाबाजी गर्दै महाधिवेशन सार्न नमिल्ने तर्क गरे ।

    ‘कांग्रेसले अरू पार्टीसँग एकता गरेर महाधिवेशन सार्छु भन्न नयाँ पार्टी बनाउनुपर्छ । चार तारे झन्डा र रुख चुनाव चिह्न भएको कांग्रेसले मिल्दैन,’ उनले भने, ‘कांग्रेसमा नेपाली कांग्रेस बीपी वा तमलोपा नेपाली कांग्रेसमा मिसिंदैमा महाधिवेशन सार्न मिल्दैन ।’ उनले कांग्रेस महाधिवेशनसँगै समयमै चुनाव पनि हुने जिकिर गरे । ‘२०८३ सालको मंसिर यतै हाम्रो महाधिवेशन भइसक्छ र २०८४ को वैशाखमा निर्वाचन हुन्छ,’ उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.