सुरु भयो समाजवादी मोर्चाको प्रदर्शन न्युजभित्तो/१४ चैत्र २०८१, शुक्रबार १३:१७ काठमाडौं, १५ चैत । काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरु प्रदर्शनको तयारीका लागि ठाउँ ठाउँमा भेला हुने क्रम सुरु भएको छ । काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा भएका छन् । उनीहरु र्यालीसहित आ–आफ्नो पक्षको सभास्थलमा पुग्ने छन् । तपाईको प्रतिक्रिया ताजा अपडेट सेवा भावले काम गर्नुनै राजनीतिको धर्म होः उपप्रधानमन्त्री सिंह आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँः स्वास्थ्यमन्त्री मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे पाँच वर्षमा कञ्चनपुरका उखु किसानले एक अर्ब २८ करोड अनुदान पाए प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट प्रचण्डले गरे कञ्चनपुरको शोभा ताल अवलोकन आन्दोलनलाई कमजोर नबनाउने, मागबाट पछि नहट्नेः शिक्षक महासंघ
काठमाडौं, १५ चैत । काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरु प्रदर्शनको तयारीका लागि ठाउँ ठाउँमा भेला हुने क्रम सुरु भएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा भएका छन् । उनीहरु र्यालीसहित आ–आफ्नो पक्षको सभास्थलमा पुग्ने छन् ।