राजतन्त्र फर्काउनेहरुको खुट्टि देखेरै पत्याइयो : प्रधानमन्त्री ओली न्युजभित्तो/२२ फाल्गुन २०८१, बिहीबार ११:२८ काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजतन्त्र नफर्कने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउँछु भन्नेहरुको खुट्टि देखिसकेको टिप्पणी गरे। राजतन्त्र फर्काउने भन्दै राजावादीहरु कसरतमा छन्। बुधबार उनीहरुले काठमाडौंमा मोटरसाइकल र्याली गरेका थिए। तपाईको प्रतिक्रिया ताजा अपडेट जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजतन्त्र नफर्कने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउँछु भन्नेहरुको खुट्टि देखिसकेको टिप्पणी गरे।
राजतन्त्र फर्काउने भन्दै राजावादीहरु कसरतमा छन्। बुधबार उनीहरुले काठमाडौंमा मोटरसाइकल र्याली गरेका थिए।