सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउँछः सभामुख घिमिरे


  •    न्युजभित्तो/१ माघ २०८१, मंगलवार ११:३१ 
  • काठमाडौँ, १ माघ । प्रतिनिधिसभा अध्यक्ष देवराज घिमिरेले माघे सङ्क्रान्ति माघी पर्वजस्ता परम्परागत चाडपर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउने बताउनुभएको छ ।

    सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी गर्दै माघे सङ्क्रान्ति÷माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नयाँ पुस्तालाई गौरवमय इतिहास र संस्कृति बुझ्न प्रेरणा मिल्ने विश्वास लिएको उल्लेख गर्नुभएको छ ।

    “नेपाल विविध संस्कृतिको धनी राष्ट्र हो, यहाँ मनाइने प्रत्येक पर्व केवल धार्मिक वा ज्योतिषीय मान्यतामा आधारित छैनन्, यी पर्वहरूले हाम्रा सामाजिक, आर्थिक र पर्यावरणीय पक्षलाई पनि प्रतिनिधित्व गरेका छन्,” सभामुख घिमिरेले भन्नुभएको छ, “नेपाली मौलिक चाडपर्वले हाम्रो सभ्यता, समाजप्रतिको जिम्मेवारी र प्राकृतिक चक्रसँगको सहकार्यलाई झल्काउँछन् ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.