एमाले हाम्रो प्रतिष्पर्धी पार्टी हो, सबै कुरा मिल्छ भन्ने छैन: गगन थापा
न्युजभित्तो/२६ भाद्र २०८१, बुधबार १३:५०
काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा ९एमाले० र कांग्रेस प्रतिष्पर्धी पार्टी भएकोले सबै कुरा मिल्छ भन्ने नभएको बताएका छन् ।
‘आफ्ना आफ्ना पार्टीका दस्ताबेजहरू छन्, हाम्रा घोषणापत्रहरू छन् । हामी भिन्नभिन्न पार्टी हो । हामी लामो समय प्रतिष्पर्धा गर्दै आएको पार्टी हो । भोलि प्रतिष्पर्धा गर्ने पार्टी पनि हो । हाम्रो बीचमा सबै कुरा मिल्छन् भन्ने पनि छैन । त्यसैले यसलाई न्यूनतम भनिएको हो, ‘ उनले भने ।
‘हामी अब कुन तहसम्म जाने रु न्यूनतम साझा कार्यक्रमलाई कति न्यूनतम बनाउने रु कति अधिकतम बनाउने रु कस्तो बनाउने रु कुनकुन कुरा राख्ने रु भन्ने सन्दर्भमा प्रारम्भिक छलफल भइसकेपछि मात्रै यसले कति समय लाग्ला भन्नकुरा टुंगो लाग्ला । तर, अब हाम्रोले सरकार गठन भएकै केही दिन भइसकेकाले अब यसलाई लामो समय लगाउन उपयुक्त हुँदैन, ‘उनले भने ।