सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनार्दनको प्रश्नः माओवादी सबै सरकारबाट बाहिरिनुपर्ने अवस्थाको जिम्मेवार को ?


  •    न्युजभित्तो/२७ श्रावण २०८१, आईतवार १३:२७ 
  • काठमाडौँ, २७ साउन । नेकपा (माओवादी केन्द्र) को पेरिसडाँडामा बसेको बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित प्रस्ताव राखेका छन्।

    शर्माले संगठन निर्माणका लागि प्राथमिक विषयमा अहिलेको राजनीतिक उथलपुथल र संघदेखि सबै प्रदेश सरकारबाट माओवादी बाहिनुको जिम्मेवार को हो भन्ने प्रश्न उठाएका छन्। गठबन्धन बनाउने, भत्काउने र फेरि बनाउनेजस्ता क्रियाकलापले गर्दा पार्टीलाई पुर्‍याएको लाभहानीबारे पनि मूल्यांकन गरिनुपर्ने उनको माग छ।

    शर्माले शनिबारदेखि सुरू भएको बैठक आइतबार पनि जारी स्थायी कमिटीमा लिखित प्रस्ताव नै राखेका हुन्।

    गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सरकार गठन गर्नेलगायत ७ बुँदे सहमति भएको थियो। सो आधारमा संघदेखि प्रदेशसम्म कांग्रेस९एमालेले सरकार बनाउँदा माओवादी प्रतिपक्षमा पुगेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.