सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानवअधिकारका मुद्दालाई अवसरका रूपमा लिन प्रधानमन्त्रीलाई हुमन राइट्स वाचको सुझाव


  •    न्युजभित्तो/२५ श्रावण २०८१, शुक्रबार १२:०३ 
  • काठमाडौ, २५ साउन । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था हुमन राइट्स वाचले नेपालको नयाँ सरकारले मानवअधिकारको प्रगति, संक्रमणकालीन न्याय र सामाजिक सुरक्षाका क्षेत्रमा काम गर्न अवसरका रूपमा लिनुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही अगस्ट ६ मा एक पत्र पठाउँदै हुमन राइट्स वाचले उक्त धारणा राखेको हो ।

    सरकारले आप्रवासी कामदार र यौन अल्पसंख्यकको अधिकारको पनि संरक्षण गर्नुपर्ने उक्त संगठनले सुझाव दिएको छ ।

    नेपालका नेताहरूले विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रियामा प्रगति हासिल गरेको हुमन राइट्स वाचले जनाएको छ । तर, नेपालको सर्वोच्च अदालतले तय गरेका मापदण्ड र अन्तर्राष्ट्रिय कानुनानुसार कानुन हुन्छरहुँदैन सफलता त्यसमा निर्भर हुने हुमन राइट्स वाचकी एसिया उपनिर्देशक मिनाक्षी गांगुलीले बताएकी छन् । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.