सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिमलताल घटनामा सङ्घीय सरकार गम्भीर देखिएन : सांसद श्रेष्ठ


  •    न्युजभित्तो/१५ श्रावण २०८१, मंगलवार ११:०६ 
  • बारा, १५ साउन । पूर्व मन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का सङ्घीय सांसद किसान श्रेष्ठले चितवनको सिमलतालमा भएको बस दुर्घटनामा हराइरहेका व्यक्तिको खोजीमा सङ्घीय सरकार गम्भीर नदेखिएको बताएका छन्।

    वीरगन्ज महानगरपालिका वडा नं ३१ वेलुवामा आयोजित एक कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले सिमलताल घटनाले अहिले मधेस रोइरहेको टिप्पणी गरे ।

    ‘यदि त्यो दुईवटा बसमा मधेस र मधेसीको मात्रै मृत्यु नभएको भए नेपाल सरकारले अहिलेसम्म केही गथ्र्यो होला, तर मधेसका जनता भएकै कारण सङ्घीय सरकार घटनाप्रति गम्भीर देखिएको छैन’ सङ्घीय सांसद श्रेष्ठले भने ‘सो घटनामा मृतक परिवारका लागि अव सरकारले प्याकेज सहितको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.