सार्वजनिक लेखा समितिले बोलायो बैठक, एनसेलको शेयर बिक्रीबारे छलफल गर्ने
न्युजभित्तो/१९ मंसिर २०८०, मंगलवार १६:२०
काठमाडौं, १९ मंसिर । एनसेलको सेयर खरिद-बिक्रीबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले बैठक बोलाएको छ। उपसचिव सावित्रा शर्माका अनुसार दूरसञ्चार सेवा प्रदायक संस्था ९एनसेल० को सेयर खरिद(बिक्री सम्बन्धमा प्रारम्भिक छलफलका लागि बैठक बोलाइएको हो।
बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा एनसेलबारे छलफल हुनेछ।
मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर ९६ अर्ब ६६ करोड रूपैयाँ० मा बिक्री गरेको बताएको थियो।