बालकृष्ण खाणलाई रिहा गर्ने बारे न्यायाधीशको राय बाझियो
न्युजभित्तो/१५ मंसिर २०८०, शुक्रबार १६:५३
काठमाडौं, १५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ । खाणलाई छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।