सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीलाई सिके राउतको आग्रहः सार्वजनिक कार्यक्रममा आफ्नो हाउभाउको ख्याल राख्नूहोला


  •    न्युजभित्तो/२४ भाद्र २०८०, आईतवार ११:५६ 
  • काठमाडौं,२४ भदौ । आसन्न चीन भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरूसँग सुझाव संकलन गरेका छन् । सिंहदरबारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सुझाव मागेका हुन् ।

    सुझाव दिने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतले कुनै पनि कार्यक्रममा सहभागी हुँदा आफ्नो हाउभाउ ख्याल राख्न आग्रह गरेका छन् । यस्तै उनले राष्ट्रलाई दीर्घकालमा असर पर्ने कुनै पनि निर्णय नगर्न भनेका छन् ।

    हतारमा कुनै पनि काम नगर्न आग्रह गर्दै उनले भने, ‘पछि सच्याउनै नमिल्ने खालको गाह्रो काम, राष्ट्रका लागि पछि नराम्रो हुने काम नगर्नुहोला ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.