सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले कर्णाली प्रदेश अधिवेशन असोज १० र ११ गते वीरेन्द्रनगरमा हुने


  •    न्युजभित्तो/२१ भाद्र २०८०, बिहीबार ११:०७ 
  • सुर्खेत,२१ भदौ । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन असोज १० र ११ गते राजधानी वीरेन्द्रनगरमा हुने भएको छ । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । अधिवेशन नजिकिएसँगै नेताहरू आन्तरिक तयारीमा जुटेका छन् ।

    बुधवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । कर्णाली प्रदेश कमिटीको बैठक इन्चार्ज लेखराज भट्टसहित बसेको बैठकले भदौ ३० गतेसम्म प्रतिनिधि छनोटको काम सम्पन्न गरिसक्ने निर्णय गरेको छ । यस्तै, बाकी रहेको ५० प्रतिशत अङ्क बराबर एक जना प्रतिनिधि थप हुने व्यवस्था गरिएको जनाइएको छ ।

    अधिवेशनमा सहभागिताका लागि खुल्लातर्फ १ सय जना पार्टी सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना बराबर १ जना र छनौट भएका प्रतिनिधिमध्ये १ तिहाइ महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

    प्रतिनिधि छनौट र व्यवस्थापनको आधार भूगोलको लागि पालिका र समावेशीका लागि प्रदेश निर्वाचन क्षेत्र रहनुका साथै समावेशी सदस्यले क्षेत्र रोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ ।

    कणाली प्रदेशको प्रथम अधिवेशनमा करिब ६५० प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

    नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन असोज १० र ११ गते राजधानी वीरेन्द्रनगरमा हुने भएको छ । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । अधिवेशन नजिकिएसँगै नेताहरू आन्तरिक तयारीमा जुटेका छन् ।

    बुधवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । कर्णाली प्रदेश कमिटीको बैठक इन्चार्ज लेखराज भट्टसहित बसेको बैठकले भदौ ३० गतेसम्म प्रतिनिधि छनोटको काम सम्पन्न गरिसक्ने निर्णय गरेको छ । यस्तै, बाकी रहेको ५० प्रतिशत अङ्क बराबर एक जना प्रतिनिधि थप हुने व्यवस्था गरिएको जनाइएको छ ।

    अधिवेशनमा सहभागिताका लागि खुल्लातर्फ १ सय जना पार्टी सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना बराबर १ जना र छनौट भएका प्रतिनिधिमध्ये १ तिहाइ महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

    प्रतिनिधि छनौट र व्यवस्थापनको आधार भूगोलको लागि पालिका र समावेशीका लागि प्रदेश निर्वाचन क्षेत्र रहनुका साथै समावेशी सदस्यले क्षेत्र रोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ ।

    कणाली प्रदेशको प्रथम अधिवेशनमा करिब ६५० प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.