नवलपरासी सहित विभिन्न जिल्लामा एमसीसीविरुद्ध विप्लव नेकपाले घोषणा गर्यो आन्दोलन
न्युजभित्तो/१५ भाद्र २०८०, शुक्रबार १२:०३
काठमाडौं,१५ भदौ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटीको बैठकले भदौ १९-२३ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
नेता अनिल शर्माका अनुसार नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम राखेको छ ।
यस्तै, असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरू हुने बताए ।