सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नक्कली शैक्षिक प्रमाणपत्रमा मुछिएका सांसद सुनिल शर्माले भेटे ओलीलाई


  •    न्युजभित्तो/२८ श्रावण २०८०, आईतवार १६:४३ 
  • काठमाडौं,२८ साउन । कांग्रेसका सांसद सुनिल शर्माले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएका छन्। आइतबार बिहान ओली निवास बालकोट पुगेर उनले यस्तो बताएका हुन्। 

    अर्को पार्टीको नेतालाई राजनेताको संज्ञा दिँदा अप्ठ्यारो लागेन? भन्ने प्रश्नको उत्तरमा उनले भने,  ‘उहाँ राजनेता नै हो। मनैदेखि लागेको हो। भन्न अप्ठ्यारो छैन।’

    ओलीले नक्कली शैक्षिक प्रमाणपत्रलाई लिएर पक्राउ परेका शर्माको बचाउ गरेका छन्। उनको आवाजबाट सरकार तर्सिएको ओलीको भनाइ छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.