टीआरसी विधेयक अगाडि बढाउन सहयोग गर्नु सचेतकलाई प्रधानमन्त्रीको आग्रह न्युजभित्तो/१५ श्रावण २०८०, सोमबार ११:११ काठमाडौं,१५ साउन। टीआरसी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउन सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेताहरूलाई आग्रह गरेका छन् । सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतका अन्य दलका सचेतकहरूसँग प्रधानमन्त्री प्रचण्डले सो आग्रह गरेका हुन् । संक्रमणकालीन न्यायसँग जोडिएका विषयहरूलाई सरकारले प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले सो विषयमा चासो राखेको बताए । तपाईको प्रतिक्रिया ताजा अपडेट चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
काठमाडौं,१५ साउन। टीआरसी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउन सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेताहरूलाई आग्रह गरेका छन् ।
सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतका अन्य दलका सचेतकहरूसँग प्रधानमन्त्री प्रचण्डले सो आग्रह गरेका हुन् ।
संक्रमणकालीन न्यायसँग जोडिएका विषयहरूलाई सरकारले प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले सो विषयमा चासो राखेको बताए ।