चितवन, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) चितवन आउनुभएको छ । भोलि (सोमबार) पूर्वी नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा सञ्चालित केवलकार उद्घाटन गर्न उहाँ चितवन आउनुभएको हो ।
उहाँले विहान १० बजे केवलकार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भोलि विहान ६ः३० मा प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगरमा रहेको प्रचण्ड निवासमा भेटघाट प्रेस सेन्टर चितवनले जनाएको छ ।