चितवन, भदौ १७ । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ ।नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो ।
जेसीवीको प्रयोग गरि पहिरो हटाइएसँगै ११ बजे बाट सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ जेसीवीको प्रयोग गरि पहिरो हटाइएसँगै ११ बजे बाट सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।