श्रीमानको ४५औं दिनको पुण्यतिथीमा मानव सेवा आश्रममा भोजन खुवाइयो
न्युजभित्तो/५ असार २०७८, शनिबार ०६:३८
चितवन, ५ असार । स्वर्गीय संजिब पन्त को स्मृतिमा उहाँको श्रीमती र परिवारले हिजो भरतपुरको बाइपास रोडमा अवस्थित मानव सेवा आश्रममा बेलुकीको भोजन खुवाउनु भएको हो।
श्रीमती बिष्णु सापकोटाको नेतृत्वमा सो भोजन खुवाइएको हो। आफ्नो श्रीमानको चिर शान्तिको कामनाका लागि स्वर्गीय संजिब पन्तको ४५औं दिनको पुण्यतिथिमा सो आश्रममा रहेका वृद्ध बुवाआमाहरुलाई बेलुकीको भोजन खुवाइएको हो । सो आश्रममा अहिले पनि धेरै संख्यामा वृद्ध बुबाआमा,बेसहारा लगायतका मानवहरु रहदै आउनुभएको छ।
चितवन, ५ असार । स्वर्गीय संजिब पन्त को स्मृतिमा उहाँको श्रीमती र परिवारले हिजो भरतपुरको बाइपास रोडमा अवस्थित मानव सेवा आश्रममा बेलुकीको भोजन खुवाउनु भएको हो।