चितवनमा थपिए १३३ संक्रमित, बाहिरी जिल्लाका २ जनाको मृत्यु, न्युजभित्तो/२८ जेष्ठ २०७८, शुक्रबार १६:२७ चितवन, २८ जेठ । चितवनमा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना भाइरस (कोभिड–१९० पुष्टि भएको छ । स्वास्थय कार्यालय चितवनका अनुसार यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ७२१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा बाहिरी जिल्लाका २ जना कोरोना संक्रमितको ज्यान गएको कार्यालयले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी र दाङका रहेका छन् । तपाईको प्रतिक्रिया ताजा अपडेट अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
चितवन, २८ जेठ । चितवनमा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना भाइरस (कोभिड–१९० पुष्टि भएको छ ।
स्वास्थय कार्यालय चितवनका अनुसार यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ७२१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा बाहिरी जिल्लाका २ जना कोरोना संक्रमितको ज्यान गएको कार्यालयले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी र दाङका रहेका छन् ।