सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना परीक्षणको दायरा बढाउँछौं, गाउँ-गाउँमा परीक्षण गर्छौं : स्वास्थ्यमन्त्री तामाङ


  •    न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार १६:०९ 
  • काठमाडौं, २४ जेठ  । सरकारले कोरोनाभाइरस परीक्षणको दायरा बढाउने बताएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री तामाङले गाउँ-गाउँमा समेत परीक्षणको दायरा बढाउने बताए ।

    अहिलेपनि एन्टीजेन किट्हरु प्रयोगमा नआएको बताउँदै उनले ती किट् प्रयोग गरेर दायरा विस्तार गर्ने उनको भनाई छ । ‘सबैलाई परीक्षण गरेर संक्रमितलाई आइसोलेसनमा ल्याउने हाम्रो तयारी छ’ उनले भने ।

    पछिल्लो समय पीसीआर परीक्षण घटाइएको भन्दै सरकारको आलोचना हुने गरेको छ । यसबारे सोधिएको प्रश्नमा मन्त्री तामाङले परीक्षणको दायरामा विस्तार गर्ने सरकारको तयारी रहेको बताए

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.