सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लायन्सले आयोजना गरेको कार्यक्रममा ५२ जनाद्वारा रक्तदान


  •    न्युजभित्तो/२७ बैशाख २०७८, सोमबार १८:३२ 
  • चितवन, २७ बैशाख । लायन्स क्लब अफ भरतपुर इन्द्रेणीद्वारा सोमबार आयोजित घुम्ती रक्तदान कार्यक्रममा कुल ५२ जनाले रक्तदान गरेका छ्न । ३१ गते सम्म संचालन हुने कार्यक्रम अन्तरगत आज पहिलो दिन भरतपुर २८ साझापुरमा २३ पोइन्ट, वडा नम्बर २७ तेलौलीमा १६ पोइन्ट र पुर्बी चितवनको सौराहामा १३ पोइन्ट रगत संकलन गरिएको हो ।

    सो अवसरमा बोल्दै क्लबका संस्थापक अध्यक्ष लायन द्रोणबाबु सिवाकोटीले कोभिड १९ ले आक्रान्त पारेको बर्तमान समयमा बिरामीहरुले रगतको अभावमा ज्यान गुमाउनु नपरोस भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

    कार्यक्रममा क्लिनिक नेपाल मेघौलीका साथै स्थाानीय अगुवाहरु श्याम अधिकारी, मोहन अधिकारी, आयोजक संस्थाका तर्फबाट द्वितीय उपाध्यक्ष लायन शिला परियार, लायन सरु पाण्डे, लायन लालु अधिकारी, लायन लक्ष्मी नेपाली लगायतको सक्रिय सहभागिता रहेको थियो । कोभिड १९ को संक्रमणका कारण अहिले जिल्लामा रगतको अभाव हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.