राष्ट्रिय

४ बुँदे सहमति भएको २४ घण्टा नबित्दै बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक
-न्युजभित्तो

काठमाडौँ, भदौ २। ४ बुँदे सहमतिपछि पनि स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेका छन् । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसमेत उपस्थितिमा बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सहमति भएको हो । तर सहमति भएको २४ घण्टा पनि नबित्दै स्थानीयले आज बिहानैदेखि...

अर्थमन्त्रालयबाटै सुरु भयो बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन अभियान
-न्युजभित्तो

काठमाडौं, भदौ १। देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं. २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको...

सुनको मूल्य आज पाँच सय रुपैयाले घट्यो
-न्युजभित्तो

काठमाडौँ, भदौ १ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु पाँच सयले घटेको हो...

आजदेखि प्लास्टिकका झोला उत्पादन र बिक्री वितरणमा रोक
-न्युजभित्तो

काठमाडौं, भदौ १। सरकारले आजदेखि ४० माइक्रोन भन्दा पातालो प्लाष्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाएको छ।वातावरण विभागले एक सूचना जारी गर्दै ४० माइक्रोन भन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध गरेको जनाएको हो। २०७८ माघ १७...

आज पनि सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर ढुवानी गरिँदै
-न्युजभित्तो

काठमाडौं, भदौ १ । काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर नुवाकोटस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ ।फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल...

तीन पटक लागत घट्दा पनि आयल निगमले घटाएन इन्धनको भाउ
-न्युजभित्तो

काठमाडौं, भदौ १ । खरिद लागतमा उल्लेख्य गिरावट आउँदा पनि नेपाल आयल निगमले इन्धनको उपभोक्ता मूल्य नघटाउने भएको छ । २० असार यता डिजेल र पेट्रोलमा मात्रै खरिद लागत एक लिटरमा ३४ रुपैयाँ घटेको छ । मंगलबार मात्र भारतीय आयल...

आज सात सय रुपैयाँले घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौं, ३१ साउन ।  मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी...

आज मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा
-न्युजभित्तो

काठमाडौं, साउन ३१ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेभएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक÷दुई स्थानमा...

नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देशबारे संसदमा आज जानकारी गराइने
-न्युजभित्तो

काठमाडौं, साउन ३१। नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको पत्रबारे आज मंगलबार प्रतिनिधिसभामा जानकारी गराइने भएको छ । सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको संभावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्बिचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएकोसम्बन्धी राष्ट्रपतिको कार्यालयको...

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने
-न्युजभित्तो

काठमाडौं, ३० साउन । इजरायलले थप १ हजार नेपाली कामदार लैजाने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्तामा यसबारे छलफल भएको हो । राजदूत गोदेर मन्त्री कुँवरलाई भेट्न...