राष्ट्रिय

युवा संघ नेपालले एमालेका वरिष्ठ नेता नेपाल र नेता रावललाई पार्टीबाट निलम्बन गरिएको भनिएको घटनाप्रति गम्भीर आपत्ति
-न्युजभित्तो

काठमाडौं,  १७ चैत  । युवा संघ नेपालले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टीबाट निलम्बन गरिएको भनिएको घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । युवा संघ नेपालले आज एक विज्ञप्ति जारी गरी सो घटनाप्रति आपत्ति प्रकट...

थारुवान-थारुहट संयुक्त संघर्ष समिति र सरकारी वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता शुरू
-न्युजभित्तो

काठमाडौं, १७ चैत । । विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुवान-थारुहट संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता शुरू भएको छ...

लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशन प्रदेशको स्थायी राजधानीमै गर्ने तयारी
-न्युजभित्तो

बुटवल,  १७ चैत ।  राप्ती प्राविधिक शिक्षालयको जग्गा र सम्पत्ति प्रयोगको अधिकार संघीय सरकारले प्रदेश सरकारलाई दिएपछि लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशन प्रदेशको स्थायी राजधानीमै गर्ने तयारी थालिएको छ। प्रदेशसभाको भोलि चैत १८ गतेदेखि हिउँदे अधिवेशन बस्दैछ। हिउँदे अधिवेशन बढीमा ५...

श्रमजीवी वर्गको सरकार ढलाएर बुर्जुवा वर्गलाई नेतृत्व हस्तान्तरण गर्ने षडयन्त्र भएको आरोप: अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौं,  १७ चैत । नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा अध्यक्ष केपी शर्मा ओलीले श्रमजीवी वर्गको सरकार ढलाएर बुर्जुवा वर्गलाई नेतृत्व हस्तान्तरण गर्ने षडयन्त्र भएको आरोप लगाएका छन् । यसै प्रयोजनका लागि सर्वसम्मत ढङ्गले निर्वाचित संसदीय दलको नेतालाई सडकबाटै हटाइएको घोषणा गर्ने, महाधिवेशनबाट...

वन तथा वातावरणमन्त्री आलेद्वारा मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधनप्रति दुःख व्यक्त
-न्युजभित्तो

काठमाडौँ, १७ चैत । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । ७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आज बिहान निधन भएको हो । मन्त्री...

साहित्यकार श्रेष्ठको निधन
-न्युजभित्तो

काठमाडौँ, १७ चैत । साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ,...

एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउँदै
-न्युजभित्तो

काठमाडौं,  १७ चैत  । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउने भएका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल र घनश्याम भुषालले स्पष्टीकरण बुझाइसकेका छन् । नेपाल र रावलले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ओलीले...

एमाले र माओवादी केन्द्रको एकता खारेज गर्ने सर्वोच्चको फैसला अप्राकृतिक: माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,  १७ चैत ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी केन्द्रको एकता खारेज गर्ने सर्वोच्चको फैसला अप्राकृतिक भएको बताएका छन्। मंगलबार  सर्वोच्च अदालतमा फागुन २३ गतेको फैसलामाथि पुनरावलोकन माग्दै निवेदन  दिएपछि सञ्चारकर्मीहरूसँग कुरा...

मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्दो
-न्युजभित्तो

बैतडी, १७ चैत । पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ । जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । पछिल्लो केही दिनयता...

होलि खेल्ने क्रममा झडप हुँदा एकजना पक्राउ
-न्युजभित्तो

रविन देवकोटा- चितवन,१७ चैत । चितवनको नारायणी नदि किनारमा हिजो होलि खेल्ने क्रममा झडप हुँदा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा नवलपुर जिल्लाको गौरिटार बस्ने बर्ष २३को अर्जुन परियार रहेको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रघुसिंह बिष्टले...