राष्ट्रिय

वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय
-न्युजभित्तो

वाग्मती, ३ वैशाख । नेकपा (एमाले)वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका ५४ सामुदायिक विद्यालय छनोट
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ३ वैशाख । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका ५४ सामुदायिक विद्यालय छनोट भएका छन् । जिल्लाको १३ स्थानीय तहमध्ये १२ तहका ५४ विद्यालय छानिएका हुन् । सरकारले सामुदायिक विद्यालयको स्तरोन्नति गर्न पहिलोपटक यो कार्यक्रम ल्याएको हो । शिक्षा, विज्ञान...

जसपाको कारण शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव अलपत्र
-न्युजभित्तो

रुपन्देही, ३ वैशाख  । लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावका लागि तयार भएका विपक्षी दलहरू अंक गणित पुर्‍याउन नसकेर अन्योल बनेका छन् । जनता समाजवादी पार्टीमा रहेका ६ जना सांसदहरू मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध एकमत हुन नसक्दा अविश्वासको प्रस्ताव अलपत्र...

सुनको मूल्य दैनिक उकालो लाग्दै
-न्युजभित्तो

काठमाडौं, ३ वैशाख। बर्षको दोस्रो दिन पनि सुनको मूल्य वृद्धि कायम नै भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ । विहीबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयामा कारोबार भएको थियो । आज...

‘देशमा तानाशाही र निरंकुश शक्ति पूरै परास्त भएका छैनन् :नेकपा अध्यक्ष ‘प्रचण्ड’
-न्युजभित्तो

काठमाडौं , ३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने व्यक्तिबाटै राष्ट्रहितविपरीतका गतिविधिहरू भइरहेको आरोप लगाएका छन् । यसबाट नेपाल र नेपाली जनताको इज्जत प्रतिष्ठा तथा राष्ट्रिय स्वाधिनतामा प्रश्न उठेको उनको टिप्पणी छ । वागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता...

व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा चार युवक पक्राउ
-न्युजभित्तो

जलेश्वर, ३ वैशाख । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल...

चितवनमा सवारी दुर्घटनामा वर्षभरिमा ११६ जनाको मृत्यु, ६१२ घाइते
-न्युजभित्तो

चितवन, ३ वैशाख । गत वर्ष जिल्लामा भएका सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३७६ दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । दुर्घटनामा परी ६१२ घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख...

श्रेष्ठ हार्डवयर पसलमा आगलागी
-न्युजभित्तो

गलकोट, ३ वैशाख ।बागलुङ बजारस्थित श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागीबाट हार्डवेयर पसलका सामग्री जलेर नष्ट भएका छन् । दमकलको सहयोगमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ...

कर्णाली सरकारले विश्वासको मत नपाउने, एमालेका यमलाल कँडेल मुख्यमन्त्री बन्ने बाटो खुल्दै
-न्युजभित्तो

सुर्खेत, ३ वैशाख । कर्णाली प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता पछि वहुप्रतीक्षित प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो वैठक आज दिउँसो दुई बजे बस्ने भएको छ । कर्णाली प्रदेश कर्णाली प्रदेश...

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने
-न्युजभित्तो

कास्की, ३ वैशाख । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्कीस्थित हेमजा खण्डको निर्माण चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरा महानगरपालिका–२५ याम्दीबाट घट्टेखोलासम्मको १२ दशमलव दुई किलोमिटर सडकमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको छ । साविकको...