राष्ट्रिय

बाघको आक्रमणबाट चितवनमा एक महिला घाईते
-न्युजभित्तो

चितवन, २ जेठ । चितवनमा बाघको आक्रमणबाट एक महिला घाईते भएकी छिन । आज (आईतबार) दिउसो १२ः०० बजेको समयमा भरतपुर महानगरपालिका ८ स्थित बनदेबी सामुदायिक बनमा निउरो टिप्न गएकी एक महिला बाघको आक्रमणबाट घाईते भएकी हुन् । बाघको आक्रमणमा परि ४२...

बजेट अध्यादेशबाट आउँछ ? प्रधानमन्त्री ओली दिए जवाफ
-न्युजभित्तो

काठमाडौं,२ जेठ । आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट पेश गर्न अब १३ दिन बाँकी छ। जेठ १५ मा प्रतिनिधिसभामा बजेट पेश गर्नुपर्ने भए पनि सरकारले हालसम्म संसद बजेटको अधिवेशनसमेत बोलाएको छैन। जसले गर्दा बजेट कुन प्रक्रियाबाट आउँछ भन्ने चासो...

महामारीविरुद्ध ‘एक्शन’मा मुख्यमन्त्री राउत
-न्युजभित्तो

धनुषा, २ जेठ । पछिल्लो समय बढ्दै गएको कोरोना सङ्क्रमणविरुद्ध प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत एक्शनमा उत्रिनुभएको छ । बढ्दो अक्सिजनको माग र सङ्क्रमितको चापलाई हेर्दै मुख्यमन्त्री राउतले आज धनुषास्थित अक्सिजन प्लान्ट र कोभिड अस्पतालको स्थलगत अनुगमन...

आगामी बजेटबारे ओलीले भने– प्रतिनिधिसभा जिवितै छ
-न्युजभित्तो

 काठमाडौं,२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै बजेट ल्याउने संकेत दिएका छन् । २७ वैशाखमा बसेको विषेश अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री ओलीले ‘बजेट कसरी आउँछ’ भन्ने प्रश्नमा संसद् जिवितै रहेको प्रक्रिया दिएका छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बाहिरिँदै...

कोरोना नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने : सीसीएमसीको निर्णय
-न्युजभित्तो

काठमाडौँ, २ जेठ । सरकारले नयाँ भेरियन्टसहितको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्तिलाई आफ्नो क्षमता अनुसार प्रयोग गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय...

चितवनमा कोरोनाको जोखम बढेपछि निर्माण सामग्री ढुवानीमा कडाईः बिहान ६ बजेदेखि दिउसो २ बजेसम्म मात्र चलाउन पाईने
-न्युजभित्तो

चितवन, २ जेठ । चितवनमा निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन दिउसो २ बजे सम्म चल्न पाउने भएका छन । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार संसोधन सहितको जारी आदेस अनुसार जिल्लामा निर्माण सामाग्री ढुवानी गर्ने सवारीसाधनले दैनिक बिहान ६ बजे...

तत्काल ‘स्वास्थ्य संकटकाल’ लाग्दैन : परराष्ट्रमन्त्री ज्ञवाली
-न्युजभित्तो

काठमाडौं,२ जेठ  । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल ‘स्वास्थ्य संकटकाल’ को सम्भावना नरहेको बताएका छन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकको निर्णय जानकारी गराउँदै मन्त्री ज्ञवालीले संक्रामक रोग ऐनमा भएका व्यवस्था र कार्यान्वयको विश्लेषण नगरी स्वास्थ्य संकटकाल लगाउने कुरा...

मोटरसाईकल चोरीमा संलग्न तीनजना पक्राउ
-न्युजभित्तो

चितवन, २ जेठ । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाईकल चोरी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १९ शारदानरका २० वर्षिय आकाश तामाङ, नवलपरासी (वर्दघाट–सुस्ता पूर्ब)को गैंडाकोट नगरपालिका वडानम्बर ७ घर भई...

कार्यदल गठनका लागि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ, २ जेठ  । दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भेटवार्ता शुरु भएको छ । नेकपा (माओवादी केन्द्र) सँगको एकता (२०७५ जेठ ३) पूर्वका...

नयाँ शैक्षिकसत्र असार १ देखि लागू होला त ?
-न्युजभित्तो

काठमाडौँ, २ जेठ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १...