राष्ट्रिय

व्यवस्थापनका अभावमा गाउँघरमा फैलिँदै सङ्क्रमण
-न्युजभित्तो

सर्लाही, ४ जेठ ।  दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्र रुपमा फैलिइरहँदा सर्लाहीका स्थानीय निकायको तयारी सुस्त देखिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय निकायहरुलाई कोरोना महामारीविरुद्ध तयारी गर्न आग्रह गरे पनि स्थानीय निकायको कुनै तयारी छैन । कतिपय...

सांसद बस्नेतद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण
-न्युजभित्तो

भक्तपुर, ४ जेठ । कोभिड–१९ को महामारीमा कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स अभाव भएको गुनासो आइरहेको समयमा सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्त रुपमा सञ्चालन गर्ने गरी कोभिड एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कोरोनाको बिरामीले एम्बुलेन्स नपाइरहेको गुनासो...

पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने
-न्युजभित्तो

पोखरा,४ जेठ । महानगरभित्रका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ । महानगर शिक्षा महाशाखाले मंगलबार एक सूचना जारी गरी परीक्षा नहुने जानकारी गराएको हो । कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले यसअघि भएका त्रैमासिक, अर्धवार्षिक तथा...

चितवन मेडिकल कलेजमा आज चार कोरोना संक्रमितको मृत्यु,
-न्युजभित्तो

चितवन, जेठ ४ । चितवन मेडिकल कलेजमा विगत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मृत्यु हुनेमा दुई जना महिला र दुई जना पुरुष रहेका छन् । अस्पतालमा अहिले आईसीयूमा १४२...

हेटौंडा अस्पतालमा उपचाररत ४ संक्रमितको मृत्यु
-न्युजभित्तो

मकवानपुर,४ जेठ । हेटौंडा अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आइसियू कक्षमा उपचारका क्रममा हेटौंडाका ३ जनासहित बारा जिल्ला घर  भएका एक महिलाको मृत्यु भएको अस्पतालका कोभिड...

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले सर्वसाधारणलाई राहत
-न्युजभित्तो

ताप्लेजुङ, ४ जेठ । ज्याला मजदुरी गरेर दैनिकी चलाउँदै आउनुभएका ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाका थोक्तेन शेर्पालाई कोभिड–१९ को सङ्क्रमणका कारण निषेधाज्ञा शुरु भएपछि कसरी घर खर्च जुटाउने भन्ने चिन्ता थियो । दैनिकजसो ज्यालादारी गर्दै आउनुभएका शेर्पालाई बन्दाबन्दीले काम नै पाउन...

प्रधानमन्त्रीको शपथ र ७ मन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन
-न्युजभित्तो

काठमाडौं, ४ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि शपथ लिन नपर्ने भएको छ । यसका साथै प्रधानमन्त्री ओलीले हाले गरेको ७ जना मन्त्रीको नियुक्ति पनि नरोकिने भएको छ । प्रधानमन्त्रीले शपत ग्रहणका क्रममा ‘त्यो पर्दैन’ भनेर शपथको प्रक्रिया उल्लंघन...

१८ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री र शव वहानको चापी हस्तान्तरण
-न्युजभित्तो

चितवन, ४ जेठ । लायन्स क्लबले भरतपुर अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र मध्यविन्दु अस्पताल कावासोतीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबले हाइफ्लो अक्सिजन मेसिन दुई थान र बिप्याप मेसिन पाँच थान सहयोग गरेको हो । शव...

उद्योग वाणिज्य सङ्घद्वारा निःशुल्क कोभिड एम्बुलेन्स
-न्युजभित्तो

खलङ्गा, ४ जेठ । उद्योग वाणिज्य सङ्घ जुम्लाले कोरोना सङ्क्रमितका लागि निःशुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ । गत वैशाख २६ गते बसेको बैठकले सङ्क्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो । कोरोना महामारीको बेला कोभिड बिरामीलाई निःशुल्क...

कोरोनाले जुम्ल्याहा दाजुभाइको एकैपटक मृत्यु, साथमा जन्मिए, साथमा बाँचे र साथमै मरे
-न्युजभित्तो

काठमाडौं,४ जेठ । कोरोनाभाइरस महामारीले कैयौं परिवारलाई निकै गहिरो घाउ दिएर गएको छ । ती घाउहरुमध्ये कतिपय यस्ता छन् जुन घाउ परिवारले कैयौं वर्षसम्म बिर्सन सक्ने छैनन् । एकैपटक जन्मिएर २४ वर्षसम्म सँगसँगै बाँचेका दुई दाजुभाइको कोरोनाभाइरसका कारण एकसाथ मृत्यु...