राष्ट्रिय

आज सुनको मूल्य प्रतितोला एक लाख १७ हजार
-न्युजभित्तो

काठमाडौं, १२ कात्तिक। स्थानीय बजारमा सुनको मुल्यले नयाँ रेर्कड कायम गरेको छ । नयाँ रेर्कड कायम भए सँगै आज सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७...

सुनको मूल्यमा फेरि बन्यो नयाँ रेकर्ड, तोलाकै एक लाख १५ हजार पाँच सय
-न्युजभित्तो

काठमाडौं, ३ कात्तिक । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।बिहीबार पनि रेकर्ड बनाएको सुनको मूल्य तोलामा एकै दिन एक हजार आठ सय...

नेपाल प्रहरीले माग्यो ९६ इन्सपेक्टर र २६० असई
-न्युजभित्तो

काठमाडौं,  ३ कात्तिक । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) पदमा भर्ना खुलाएको छ । प्रहरी मुख्यालयको भर्ना छनोट शाखाले शुक्रबार यी दुई पदमा दरखास्त आव्हानसहित सूचना निकालेको हो । जसअनुसार इन्स्पेक्टरमा ९६ जना र असईमा २६०...

उपभोक्ता ठगी गरेको आरोपमा काठमाडौँको पेट्रोल पम्प सिल
-न्युजभित्तो

काठमाडौँ, २ कात्तिक । केन्द्रीय अनुगमन समितिले काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरेको छ । समितिले आज अनुगमनमा गर्दा उपभोक्तालाई ठग गरेको पाएपछि पेट्रोल पम्प सिल गरेको हो । पेट्रोल पम्पले उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको समितिले फेला परेको...

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान
-न्युजभित्तो

काठमाडौँ, २ कार्तिक । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी...

-न्युजभित्तो

काठमाडौँ,  १ कात्तिक । नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ । नेपाली...

दसैँमा मरमसलामा ४५ प्रतिशतभन्दा बढी मूल्यवृद्धि
-न्युजभित्तो

काठमाडौं,  ३० असोज । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०\८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता...

त्रिभुवन विमानस्थलबाट सोमबार अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान
-न्युजभित्तो

काठमाण्डौ, ३० असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएका छन् । विमानस्थलका अनुसार अक्टुबर १६ तारिख अर्थात् हिजो सोमवार १ सय १४ वटा उडान तथा अवतरण भएका छन् । १ सय १४ वटा उडानबाट १६ हजार ५...

प्रतिलिटर ११ रुपैयाँले घट्यो पेट्रोलको मूल्य
-न्युजभित्तो

काठमाडौं, २९ असोज । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य...

नेपालबाट पूर्णरूपमा बाहिरियो मनसुन
-न्युजभित्तो

काठमाडौँ, २८ असोज । यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । असोज १९ गते पश्चिम नेपालबाट बाहिरिन थालेको मनसुन आज आइतवारदेखि देशभरबाट बाहिरिएको मौसम पूर्वानुमान माहाशाखाले विशेष बुलेटिनमार्फत जानकारी गराएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन...